09 September 2009

nod32 key

सितम्बर-08, 2009
Username:EAV-21247677
Password:hrvfkxk3sd
Username:EAV-20830846
Password:p45sbe3ax3
UserName:EAV-21097603
Password:bc7j4n2rj5
UserName:EAV-20977108
Password:uetk8tmx7e




Fresh New Username/Password

23 June 2009

बुढो बाघ र तन्नेरी स्याल


गरुड
नर्थ योर्कसायर

बाघकै खोरमा बाघकै खोल ओढेर
बुढो बाघलाई जिस्क्याउँथिस् नि !
के होला भन्ने नगरी खियाल
तन्नेरी भनाउँदो सियाल
खुच्चिङ्ग !!!

उसैको उच्छिष्ठ ख्वाएर
सन्तान पोषेको बिर्सिस
बाठो भई बुढाको कुरा सुनिनस्
झिक्रा बालेर मुढाको आगो तापिनस्
अब सधैं उपवास हुने भयो हैन
खुच्चिङ्ग !!!

यसै पनि जुनी बित्यो उसै पनि
तेरो उमेर बराबर त जुधेरै बित्यो
मुर्दा पनि अति भए पछि जाग्छ
अब उन्मादको भूत अवश्य भाग्छ
खुच्चिङ्ग !!!

झर्ला र खाउँला भन्दै सियाल
हुईयाँ मच्चाएर वन देखि भवनसम्म
जोख्ने बेलामा धार्नी पुगेन
भ्यागुताको खेलमा जोड चलेन
खुच्चिङ्ग !!!

मतले मातेर मत्याईं चढेपिछ
कहिले ब्वाँसोको पुच्छर समात्दै
वैतरणी तर्छु भन्थिस्
खहरेले नै बाटो थुनिदियो
खुच्चिङ्ग !!!

माल पाएर मात्र कहाँ हुन्छ र
चाल पनि पाउनु पर्छ
बुद्धिको पेच नकसेको
कुकुरलाई घीउ नपचेको
खुच्चिङ्ग !!!

हातको हिरा आफलेर
घातको सिसा खोजिस्
चिचि पनि पापा पनि भन्थिस्
ठेट्ना मकैमा डल्लिस्
खुच्चिङ्ग !!!

अब नखाउँ भने दश वर्ष भरको शिकार
खाउँ भने माक्स्र र मावोको अनुहार
भालुको कन्पट समाइस्
सौताको रीसले आफ्नै नाक कटाईस्
खुच्चिङ्ग !!!

सोत्तरमा सुतेको बिर्सेर
गद्दामा उफ्रिन्थिस नि
फोहोरमा पछारिनु पर्यो
सुंगुरलाई नरक नै मन पर्यो
खुच्चिङ्ग !!!

अर्कालाई खटियाबाट खँदारेर
थाङ्ग्नामा सुताएँ भन्थिस्
आफैं छिँडीको थाङ्ग्नामा निदाउनु पर्यो
गँथ्नै नपाई पगरी अर्कालाई बुझाउनु पर्यो
खुच्चिङ्ग !!!

हिजो साँढे थिईस्
आज बैल गाडे भईस्
नत्थी र सिर्कनु उसको हातमा गयो
तान्नु पर्ने बोझ चैं तेरै भागमा आयो
खुच्चिङ्ग !!!

सिसाको घरमा छु भन्ने बिर्सेर
बटुवालाई खुब ढुङ्गा हान्थिस् नि
वाई सियाल सेनाको नाईके भईस्
टेक्ने समात्ने सबै गुमाईस्
खुच्चिङ्ग !!!
हा हा हा …!!!

27 April 2009

नयाँ वर्षमा नयाँ संकल्पहरू

'म' बाटोमा थुक्दिनँ ।
'म' जेब्राक्रसमाथि लगेर मेरो सवारीसाधनलाई रोक्दिनँ ।
'म' रातो बत्ती बलेको बेला बाटो काट्दिनँ ।
'म' स् कुल-कलेजको नजिक हर्न बजाउँदिनँ ।
'म' एम्बुलेन्स र दमकललाई साइड दिन्छु ।
'म' जाम भयो भन्दैमा अर्को साइडबाट हुइँकिन्नँ ।
'म' कुनै पनि ठाउँमा बेलाइनबाट छिर्नुलाई पुरुषार्थ मान्दिनँ ।
'म' कागजपत्र, चकलेटका बोक्राहरू जहाँ पायो, त्यहीँ मिल्काउँदिनँ ।
'म' पानी र बत्ती भएन भनेर कराउने मात्र नभई आएका बेला त्यसलाई फारो गर्छु, दुरुपयोग गर्दिनँ ।
बाँकी संकल्पहरू

10 December 2008

बोल्ट

01 December 2008

हम्रालागी स्वप्न मार्गहरु





हाम्रो देशमा यस्तो बाटोहरू कहिले सम्ममा बन्ला ?
कमेंट्सहरु

10 November 2008

02 October 2008

HAPPY DASHAIN

Look Outside...
It's so pleasant! Sun Smiling For you...
Trees Dancing for you...
Birds singing for you...
Because I requested them All to wish
HAPPY DASHAIN

15 September 2008

बुद्धीमानहरु यसरी जित्छन

video


video

02 September 2008

को कती शक्तीशाली ?

video

15 August 2008

टाटू ऑफ़ द इयर २००७

तपाइको प्रतिक्रया ?

22 July 2008

एक "चिकित्सक" रास्ट्रपति .

लगभग दूई महिना गणराज्य घोषित नेपालमा, आज सोमवार रास्ट्रपति पदको लागी मतदान हुँदा डा राम बरण यादव, एक चिकित्सक , रास्ट्रपति को रूपमा बिजयी भएका छन ।

17 June 2008

नयाँ नेपालको नयाँ अनुहार ? उडायो सपना सबै हूरी ले........


नेपाल राष्ट्र बैंक (क्रान्तिकारी) ले निस्कासन गर्न लागेको नयाँ अनुहारको नेपाली १ रुपैयाँ


11 June 2008

बाई ज्ञानेन्द्र ! बाँकी जीवन रोएर बितोस


पूर्व राजा ज्ञानेन्द्रको प्रेस सम्मेलन भर्खरै सकिएको छ। प्रेस सम्मेलनमा उनले मुख्यतया हत्याकाण्डमा आफूलाई दोष दिएकोमा चित्त नबुझेको उल्लेख गरेका छन्। आफ्नो निजी सम्पति देश बाहिर नरहेको र नलाने प्रष्ट पारे पनी जनाताले बिश्वास गर्ने ठाऊ छैन । आउनु होस अब हामी सबै जनता जुटेर दरबार हत्या काण्ड कसले र कुन उद्देश्य को लागी गरे को थियो पत्ता लगाउनै पर्छ ।
तपाइँको बिचार के छ ? क्लीक

02 June 2008

बिचरा चिट्ठी



यो चिट्ठी कस्तो हनु पर्थ्यो ? आगामी दिनमा हेरौला ।

26 May 2008

सोफा की धोका ?


ठुलो पारेर हेर्न फोटोमा क्लीक गर्नु होला ।

यो सोफा बूक गर्नुहोस

साथीको बिश्वास गर्ने की नगर्ने ?



तपाइँको प्रतिक्रिया यहाँ क्लिक्क

23 May 2008

कुन सुन्दर फूल की मुहार ?



तपाइँको प्रतिक्रिया यहाँ क्लिक्क

19 May 2008

यो बास्तविकता होईन र ?

कलम रोए शब्द बन्छ , कवि रोए कबिता
धनि मरे श्रदान्जली , गरीब मरे रमिता
............................... गरीब मरे रमिता
बिष्णु ढकाल
तपाइँको प्रतिक्रिया ? यहाँ क्लिक्क

14 May 2008

बिन्दाश


31 December 2007

नयाँ बर्ष शुभ रहोस मेरो कामना


शान्ती को हाम्रो चाहना पुरा होस्

यही मेरो शुभ कामना